FAQs Complain Problems

बुद्धचोक, मिलनचोक, देवकोटाचोक, सिद्धार्थ बसपार्क र बेलहिया समेतका ५ स्थानहरुबाट चल्ने रिक्साको भाडा दररेट

जिल्ला ट्राफिक प्रहरी कार्यालय र रिक्सा व्यवसायी समिति लगायत सरोकारवालाहरु सहितको बैठकबाट सिद्धार्थनगर क्षेत्रभित्र चल्ने ३ पाङरे रिक्साकोे यात्रु संग लिने भाडा दररेट सिफारिश भए बमोजिम नगरपालिका बोर्डको मिति २०७२।११।१९ को निर्णयानुसार बुद्धचोक, मिलनचोक, देवकोटाचोक, सिद्धार्थ बसपार्क र बेलहिया समेतका ५ स्थानहरुबाट चल्ने रिक्साको भाडा दररेट निम्न बोमोजिम रहेको व्यहोरा अनुरोध छ