FAQs Complain Problems

सिद्धार्थनगर नगरपालिकाको बृहत नगर सरसफाई कार्यक्रम सम्बन्धि सूचना

क्र.सं.  कार्यक्रम शुरु हुने समय  मिति   कार्यक्रम शुरु हुने स्थान कार्यक्रम अन्त्य हुने स्थान
१ विहान ७.०० २०७२।११।३० देवकोटा चोक देखि बैंकरोड हुदै गल्लामण्डी हनुमान मन्दिर
२ विहान ७.००  २०७२।१२।१  राजमार्ग बिजुला मेडिकल देखि देवकोटा चोक हुदै आँखा अस्पताल
३ विहान ७.०० २०७२।१२।२     बेलहिया दशगजा देखि कोटईमाई मन्दिर
४  विहान ८.३० २०७२।१२।३ कार्यक्रम भएका स्थानहरुमा घरदैलो कार्यक्रम    
५   विहान ७.०० २०७२।१२।४ होटल निर्वाणा देखि   लुम्बिनी गेटमा समापन 

सिद्धार्थनगर नगरपालिका कार्यालयको आयोजनामा सञ्चालित वृहद नगरसरसफाई अभियानमा घरदैलो कार्यक्रमको अगुवाई गर्ने संघ - सस्थाहरुको विवरण

क्र. सं. घरदैलो गर्ने स्थान  कार्यक्रमको नेतृत्व गने सस्था समय
१ नारायणपथ (लुम्बिनी गेटदेखि बुद्धचोक हुदै मिलनचोकसम्म) दिपज्योती महिला समुह तथा फोहोरमैला व्यवस्थापन समिति वडा नं. ८  विहान ९.०० बजे
२ मैत्रीपथ (मिलनचोकदेखि होटल निर्वाणासम्म)   भैरहवा नमूना क्याम्पस  विहान ९.०० बजे
३ बैकरोड÷गल्लामण्डी (देवकोटा चोकदेखि बैंकरोड हुदै गल्लामण्डी हनुमान मन्दिरसम्म)  उद्योग व्यापार संगठन एवम् होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ  विहान ९.०० बजे
४ शान्तिनगर (देवकोटा चोकदेखि शान्तिनगर डण्डा खोलासम्म) सिद्धार्थ सामुदायिक सेवा केन्द्र ५,१२ र १३  विहान ९.०० बजे
५ बेलहिया क्षेत्र   बेलहिया गाउँ समाज    विहान ९.०० बजे
६  राजमार्ग (बिजुला मेडिकलदेखि पूर्व तर्फ देवकोटा चोकसम्म)       बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजना  विहान ९.०० बजे
७ राजमार्ग (बिजुला मेडिकलदेखि पश्चिम तर्फ देवकोटा चोकसम्म) युराशिया रेयूकाई १७ औं शाखा      विहान ९.०० बजे
८ राजमार्ग (देवकोटा चोकदेखि पूर्व तर्फ आखा अस्पतालसम्म)  नेवाखल सिद्धार्थनगर    विहान ९.०० बजे
९ राजमार्ग (देवकोटा चोकदेखि  पश्चिम तर्फ आँखा अस्पलातसम्म ) सिद्धार्थनगर उद्योग बाणिज्य संघ, सिद्धार्थनगर  विहान ९.०० बजे

                    

Fiscal Year: