FAQs Complain Problems

नेपाल सरकार,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,सिंहदरवार काठमाडौँको आयोजना र सिद्धार्थनगर नगरपालिकाको समन्वयमा आज मिति २०७८ चैत्र १४ गते बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सिद्धार्थनगर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ l